बेनीका कलाकार ध्रुब र निशाको गीती एल्बम ‘सहनाई रोलाकी’ सार्वजनीक(भिडियो सहित)

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ११ गते । म्याग्दीका कलाकार ध्रुब जिसी र निशा केसीको पञ्चेबाजा गित ‘सहनाई रोलाकी’को म्युजीक भिडीयो सार्वजनीक भएको छ । गिती एल्बम तयार पारेको टिटाईम म्युजीक कम्पनीले युट्युव मार्फत गितको भिडीयो सार्वजनीक गरेको हो । युट्युवमा सार्वजनीक भएको २४ घण्टामै तिन हजार नौ सय जनाले भिडीयो हेरेका छन् । जिसी र केसीको … Continue reading बेनीका कलाकार ध्रुब र निशाको गीती एल्बम ‘सहनाई रोलाकी’ सार्वजनीक(भिडियो सहित)